‘पेन्सन पट्टा’ बारे माओत्से गुरुङ : लाहुरेको कथा सबै समुदायले बुझ्न जरुरी छ
काठमाडौं । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ २६ भदौदेखि प्रदर्शन तयारीमा छ । ‘दयारानी’पछि गुरुङको यो दोस्रो निर्देशकीय फिल्म हो । गुरुङ भाषाका दर्जनभन्दा धेरै फिल्म निर्देशन गरेका माओत्सेले पछिल्लो निर्देशकीय प्रोजेक्टमा पनि गुरुङको समाज र संस्कृतिकै कथा पेश गरेका छन् । अन्य समुदायका दर्शकलाई पनि यो कथा सुनाउन र देखाउन जरुरी रहेकाले मूलधारमा कथा […]
