लाभांश प्रस्ताव पारित गर्न आइसिएफसि फाइनान्सले बोलायो साधारण सभा
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न आइसिएफसि फाइनान्सले असोज १३ गते वार्षिक साधारण सभा डाकेको छ । फाइनान्सले २३औं वार्षिक साधारण सभा बौद्ध हेरिटेज, बौद्ध पिपलबोट काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले […]
