Depository of News

भोटेकोशी बाढी सुनामीजस्तै विनाशकारी, मानवीय सहायता गर्छौं : अस्ट्रेलियाली प्रधानमन्त्री

newsdepo.com · world

१९ भदौ, काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालका प्रधानमन्त्री बालेन शाहसँग टेलिफोन संवाद गर्दै नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बाढी र त्यसले निम्त्याएको विनाशलाई ‘सुनामीजस्तै’ भन्दै प्रधानमन्त्री अल्बानिजले यस कठिन घडीमा अस्ट्रेलिया नेपालको साथमा रहेको र आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन्। ‘आज […]

Read full article →