Depository of News

प्रधानमन्त्री कार्यालयले भन्यो- उद्धार गरिएका दुवैको उपचार छाउनीमा

newsdepo.com · world

१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेर उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार, सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कविर महर्जनको अवस्था जटिल रहेको हो। उनलाई तत्कालै काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याएर […]

Read full article →