विदेशी कम्पनीले लाभांश फिर्ता लिने क्रम बढ्दो, एक वर्षमै लगे ३३ अर्ब ९१ करोड
काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गरेका संस्थाले आर्थिक वर्ष २०८१/८२ मा मात्रै ३३ अर्ब ९१ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश विदेश फिर्ता लगेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी २०८१/८२’ सम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्तो लाभांश फिर्ता लैजाने रकम १२ अर्ब ५७ करोड […]
