Depository of News

विष्णु माझीले ल्याइन् तीज गीत ‘घरबार’

newsdepo.com · world

काठमाडौं । गायिका विष्णु माझीले यसवर्षको तीज पर्वको अवसरमा पनि गीत ल्याएकी छन् । ‘घरबार’ बोलको यो गीतमा उनका श्रीमान सुन्दरमणी अधिकारीको शब्द र संगीत छ । माझीको गायन समावेश छ । गीतमा विवाहपछिको घरबार, महिलाका भावना तथा परिवारको सुखदुःखलाई चित्रण गरिएको छ । साथै, वैदेशिक रोजगारीको प्रसंग समेत समेटिएको छ । लामो समयदेखि सार्वजनिक […]

Read full article →