Depository of News

प्रतितोला २५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

newsdepo.com · world

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ६० […]

Read full article →