गरिमा विकास बैंकको २० प्रतिशत लाभांश घोषणा, बोनस र नगद अनुपात कति ?
काठमाडौं । गरिमा विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको भदौ १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको हो । जसअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल […]
