Depository of News

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार, स्वास्थ्य अवस्था सामान्य

newsdepo.com · world

काठमाडौं । भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाकको सुरुङभित्र फसेका दुई जना कर्मचारीको आज जीवितै उद्धार गरिएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उद्धार गरिएका व्यक्तिमा सञ्जय साह र कवीर महर्जन हुनुहुन्छ । सेनाको नेतृत्वमा खटिएको टोलीले १० दिनपछि जीवितै उद्धार गरेको हो । उद्धार गरिएका दुवै जनाको अहिले त्यही स्वास्थ्य परीक्षण भइरहेको […]

Read full article →