Depository of News

सानिमा बैंकले असोज १२ गते बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

newsdepo.com · world

काठमाडौं । सानिमा बैंक लिमिटेडले असोज १२ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको २२औं वार्षिक साधारण सभा आम्रपाली बैंकक्वट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत […]

Read full article →