भोटेकोशी बाढी प्रभावितका लागि विराट ग्रुपको ७२ लाख सहयोग
१९ भदौ, विराटनगर । भाेटेकाेशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्थापनका लागि विराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रुपैयाँ सहयोग गरेको छ । विराटनगर मेडिकल कलेज, विराटनगर शिक्षण अस्पताल, विराट नर्सिङहाेमलगायत संस्था सञ्चालन गरिरहेकाे विराट ग्रुपले उक्त रकम सहयोग गरेको हो । ग्रुपका अनुसार कर्मचारीको एक दिनको तलबबाट […]
