Depository of News

सुरुङबाट उद्धार गरिएका महर्जनलाई छाउनी अस्पताल ल्याइँदै

newsdepo.com · world

१९ भदौ, काठमाडौं । त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका कविर महर्जनलाई काठमाडौंस्थित छाउनी अस्पताल ल्याइँदै छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार उनलाई उपचारका लागि नेपाल आर्मीको छाउनी अस्पताल ल्याइँदैछ । उनलाई हेलिकप्टरमार्फत छाउनी ल्याइँदै गरिएको बस्नेतले बताए । रसुवा बाढीको १० दिनपछि नेपाली सेना, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले […]

Read full article →