Depository of News

मौलिक पर्वले विविधतामा एकता र आपसी सद्भाव बढाएका छन् : राष्ट्रपति पौडेल

newsdepo.com · world

१९ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएको बताएका हुन्। राष्ट्रपति पौडेलले गौरा पर्वले परिवार र समाजलाई […]

Read full article →