Depository of News

त्रिशूली ‘ए’ को सुरुङभित्र फसेका अर्का एक जनाको पनि जीवितै उद्धार

newsdepo.com · world

१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ। खोजी तथा उद्धारमा खटिएका एक इन्जिनियरका अनुसार दुई जनाको  जीवितै उद्धार गरिएको बताएका छन् । आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै […]

Read full article →