Depository of News

एनभिडियाका सीईओ जेन्सन ह्वाङबाट नेपाललाई डेढ अर्ब बढीको सहयोग, कोषमा १० अर्ब रुपैयाँभन्दा बढी संकलन

newsdepo.com · world

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन ह्वाङले नेपालमा हालै आएको प्राकृतिक विपद्बाट प्रभावितको राहत तथा उद्धारका लागि १ करोड अमेरिकी डलर (डेढ अर्ब बढी) सहयोग गरेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ह्वाङको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त भएको जानकारी दिएका छन्। अर्थमन्त्री वाग्लेले सामाजिक सञ्जालमार्फत […]

Read full article →