नोक्सानीमा रहेका हाइड्रोपावरहरुको सेयर मूल्य ८ सय माथिसम्म, कुनको अवस्था कस्तो ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतमध्ये नोक्सानीमा रहेका हाइड्रोपावर कम्पनीको मूल्य उच्च रहेको छ । सूचीकृत १११ हाइड्रोपावर कम्पनीमध्ये गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा २८ कम्पनीहरु नोक्सानमा रहेका छन् । जसको सेयर मूल्य उच्च बिन्दुमा पुगेको छ । सेयर बजारमा खराब वित्तीय अवस्था भएका कम्पनीको सेयर भाउ विभिन्न फण्डा ल्याएर उचाल्ने प्रवृति […]
