Depository of News

विपत्तिमा मातृभूमिको पीडासँगै बेलायतमा नेपाली, राहत जुटाउँदै

newsdepo.com · world

लन्डन । दशकअघिको महाभूकम्प होस् वा कोभिड महामारी र अहिलेको भोटेकोशी बाढीको वितण्डा । मातृभूमिले विपद् सामना गरिरहँदा बेलायतस्थित नेपाली डायसपोरा समेत त्यो पीडाबाट अलग रहन सक्दैन् भन्ने उदाहरण यसपटक पनि प्रमाणित भएको छ । २६ अगस्ट बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍यायो । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा […]

Read full article →