Depository of News

भोटेकोशी बाढीपीडितका लागि सिरहाका पाँच पालिकाबाट ५१ लाख बढी सहयोग

newsdepo.com · world

१९ भदौ, सिरहा । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सिरहाका पाँच स्थानीय तहले ५१ लाखभन्दा बढी सहयोग गर्ने भएका छन्। मिर्चैया नगरपालिकाले २५ लाख ५८ हजार, लहान नगरपालिकाले ११ लाख, गोलबजार नगरपालिकाले ५ लाख ५५ हजार ५५५, कल्याणपुर नगरपालिकाले ५ लाख र सिरहा नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग […]

Read full article →