Depository of News

नेपाल भलिबल लिग आजदेखि : सर्वाधिक पुरस्कार राशी देखि विदेशी खेलाडी मुख्य आकर्षण

newsdepo.com · world

१९ भदौ, काठमाडौं । पुरुष भलिबलको बहुप्रतीक्षित फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाली भलिबललाई व्यावसायिक र फ्रेन्चाइज मोडलमा अघि बढाउने लक्ष्यसहित आयोजना हुन लागेको एनभीएलको पहिलो संस्करणमा ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । केडिया ग्रुपको आयोजनामा हुने लिगको उद्घाटन खेलमा आज सगरमाथा स्म्यासर्स र मधेश वारियर्स आमनेसामने […]

Read full article →