Depository of News

रसुवा बाढी : भारतले छैटौं खेपको राहत सामग्री पठायो

newsdepo.com · world

१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले छैटौं खेपको सहयोग पठाएको छ । बिहीबार साँझ भारतले वैज्ञानिक परीक्षण (फोरेन्सिक) किट र औषधि लगायत २१.५ टन राहत सामग्री बोकेका थप दुईवटा विमान (सी–१३० जे) पठाएको हो । उद्धार तथा खोजीका लागि विशेष उपकरणसहितको उद्धार टोलीसहित यसअघि […]

Read full article →