एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितहरूको सहयोगार्थ एफवानसफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग गरेको छ । ई–सेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, र ई–सेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा सो रकम सहयोग गरिएको एफवानसफ्ट ग्रुपले जनाएको छ । कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा गरिएको यो […]
