हाम्रो दु:खमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री
‘बाढी आएकै दिनदेखि हामीले मित्रराष्ट्रहरुबाट विभिन्न किसिमको सहयोग प्राप्त गरिरहेका छौं,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘हाम्रो दु:खमा उहाँहरू दरिलो खम्बा बनेर उभिनुभएको छ ।’
