Depository of News

एनएसजेएफ स्पोर्ट्स अवार्ड : चन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी घोषित

newsdepo.com · world

१८ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्डमा बक्सिङका चन्द्रबहादुर थापा वर्ष उत्कृष्ट पुरुष खेलाडी तथा करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएका छन् । एरिकाले लगातार तेस्रो पटक उत्कृष्ट महिला खेलाडीको अवार्ड जित्दै नयाँ इतिहास रचेकी छन् । लगातार तीन पटक यो अवार्ड जित्ने उनी पहिलो खेलाडी बनेकी हुन् […]

Read full article →