नेपालमा चुनावी चन्दा अपारदर्शी भयो : ट्रान्सपरेन्सी प्रतिवेदन
राजनीतिक दलहरूलाई दिइने चन्दा र आर्थिक सहयोग अपारदर्शी रहेको निष्कर्ष सहित नेपाललगायत १७ वटा देशहरूमा गरिएको अध्ययनले चुनावका बेला हुने गैरकानूनी गतिविधिलाई कारवाहीको दायरामा ल्याउन सिफारिस गरेको छ ।
