चीनबाट राहत सामग्रीको तेस्रो खेप पुग्यो, १० जना फरेन्सिक विज्ञ पनि आए
उक्त सामग्रीसँगै पीडितको पहिचानमा सहयोग गर्न १० जना चिनियाँ फरेन्सिक विज्ञ टोली पनि नेपाल आइपुगेको छ ।