बाढीपीडितका लागि अजिरकोटले २७ लाख ६६ हजार रुपैयाँ सहयोग गर्ने
१८ भदौ, काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी प्रभावितलाई गोरखाको अजिरकोट गाउँपालिकाले राहत तथा उद्धारका लागि सहयोग संकलन सुरु गरेको छ। बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि अजिरकोट गाउँपालिकाले २७ लाख ६६ हजार ४ सय ७४ रुपैयाँ ६७ पैसा जुटाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी […]
