Depository of News

बाढी प्रभावित ऋणीलाई कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण सुविधा

newsdepo.com · world

१८ भदौ, काठमाडौं । अर्थमन्त्रालयले रसुवा बाढीका पीडित ऋणीलाई कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण सुविधा दिने भएको छ । साथै मन्त्रालयले कर्जाको साँवा ब्याज भुक्तानी म्याद सार्ने व्यवस्था पनि गर्ने भएको हो । मन्त्रालयले भदौ १० मा आएको बाढीबाट प्रभावितलाई पुनरुत्थान प्याकेज ल्याएको छ । सो अनुसार रसुवा भन्सारबाट भित्रिने गरी पैठारी गरिएका वस्तुको क्षति यकिन […]

Read full article →