बाढीपीडित व्यवसायीलाई कर छुटदेखि सहुलियत कर्जासम्म, सरकारले घोषणा गर्यो पहिलो पुनरुत्थान प्याकेज
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि सरकारले विभिन्न राहत, कर छुट, महसुल छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीसम्बन्धी व्यवस्था गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित व्यवसायी तथा आर्थिक गतिविधिलाई लक्षित गर्दै पहिलो चरणको व्यवसाय पुनरुत्थान प्याकेज […]
