Depository of News

नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग

newsdepo.com · world

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढी–पहिरोपछि उत्पन्न मानवीय तथा भौतिक सङ्कटलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घीय जलवायु संरचनाअन्तर्गतको ‘हानि तथा नोक्सानी कोष’ का सञ्चालक समिति (बोर्ड) सदस्यहरूले कोषको आकस्मिक बैठक आह्वान गर्न औपचारिक माग गरेका छन् । अफ्रिकी मुलुकहरू, एसिया–प्रशान्त क्षेत्र तथा अल्पविकसित देशहरू (एलडिसी) समूहका १४ जना बोर्ड तथा वैकल्पिक सदस्यहरूले संयुक्त पत्र […]

Read full article →