Depository of News

ब्राण्डेड भन्दै कमसल चामले बेच्ने समातिए

newsdepo.com · world

१८ भदौ, काठमाडौं । ब्राण्डेड चामल भन्दै कमसल चालम बच्ने मान्छे पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ४८ वर्षीय मुकेश कुमार भनिने मुकेश सिंह छन् । उनले ब्राण्डेड बारोमा कमसल चामल प्याकिङ गरी बेचेको आरोप छ । कुलेश्वरमा रहेको न्यू प्रकाश खाद्य उद्योगमा लङ ग्रेन प्रिमियम स्पेशल राइस ब्राण्डको चामलको बोरा प्रयोग गरी कमसल […]

Read full article →