गाम्बियाबाट १२८ जनासहित हिँडेको डुङ्गा क्यानरी टापुमा दुर्घटना भएको आशङ्का
स्पेनको क्यानरी टापु नजिकै बिहीबार एउटा डुङ्गा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्पेनी सामुद्रिक सुरक्षा गार्डले बताएका छन् ।