Depository of News

नागरिक लगानी कोषले पूर्वाधार बैंकमा निक्षेप राख्न पाउने, पीईभीसीमा लगानी बाटो खुल्यो

newsdepo.com · world

१८ भदौ, काठमाडौं । नागरिक लगानी कोषले पूर्वाधार विकास बैंकमा निक्षेप राख्न पाउने भएको छ । कोषले नागरिक लगानी कोष ऐन संशोधन गर्दै पूर्वाधार विकास बैंकमा निक्षेप राख्न तथा प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटल (पीईभीसी)मा लगानी गर्न पाउने व्यवस्था गरेको हो । अर्थमन्त्रालयले संसदमा दर्ता गरेको नगरिक लगानी कोष ऐन २०४७ संशोधन विधेयक अनुसार पूर्वाधार […]

Read full article →