Depository of News

क्षतिग्रस्त सडक र पुलको पुनर्निर्माणमा जोड दिन एमालेको ध्यानाकर्षण

newsdepo.com · world

१८ भदौ, काठमाडौं । नेकपा (एमाले)का सांसद प्राध्यापक डा. पुष्पराज कँडेलले १० भदौको भीषण बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले बाढीबाट धादिङ सदरमुकाम, नुवाकोट र रसुवाका विभिन्न क्षेत्रको यातायात सम्पर्क प्रभावित हुँदा राहत वितरणमा समेत समस्या भएको बताए । उनले धादिङको कृष्णभीर […]

Read full article →