Depository of News

एनएमबि क्यापिटलद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

newsdepo.com · world

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थाका अनुसार उक्त सहयोग रकमबाहेक कर्मचारीहरूले छुट्टै रकम संकलन गरी विभिन्न राहत सामग्री खरिद गरेर नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा जम्मा गरेका छन् । […]

Read full article →