Depository of News

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

newsdepo.com · world

विपद् आउँदा हाम्रो पहिलो प्राथमिकता स्वाभाविक रूपमा जीवन बचाउनु हो। बाढी, पहिरो वा डुबानका बेला उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खाना, पानी, औषधि र आश्रयको व्यवस्था अत्यन्त आवश्यक हुन्छ। तर विपद्को प्रभाव यतिमै सीमित हुँदैन । पानीको सतह घट्दै जान्छ, सडक खुल्न थाल्छन्, घरहरू सफा गरिन्छन् र राहतका सामग्री पुग्न थाल्छन्; तर कतिपय मानिसको मनमा भने […]

Read full article →