Depository of News

रसुवा बाढीपीडितलाई अरनिको कलेजले गर्‍यो १० लाख सहयोग

newsdepo.com · world

१८ भदौ, काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। राहत र उद्धारको काम जारी छ। ठूलो क्षति भएसँगै सरकारले सहयोगको अपिलसमेत गरेको छ। सरकारको अपिलपछि स्वदेश तथा विदेशबाट सहयोग आउनेक्रम जारी छ। मोरङको विराटनगरस्थित अरनिको कलेजले पनि भोटेकोशी बाढी प्रभावितलाई राहत तथा उद्धारमा […]

Read full article →