भोटेकोशी बाढीपछि दुःखी सुनिता : राहत सिधै पीडितसँग पुग्ने माध्यम खोजेकी छु
काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले दुःख व्यक्त गरेकी छन् । काठमाडौंसँग पारिवारिक सम्बन्ध रहेकी उनले बाढीपीडितका लागि सकेसम्म धेरै सहयोग गर्ने इच्छा व्यक्त गर्दै बलिउड फिल्म उद्योगलाई पनि सहयोगका लागि अगाडि आउन आग्रह गरेकी छन् । सुनिताकी आमा र हजुरआमा काठमाडौंका हुन् । भारतमा जन्मिएकी भए पनि नेपालसँग […]
