Depository of News

सरकारको दाबी र नागरिकको भोगाइबीच ठूलो फरक देखिन्छ : सांसद यादव

newsdepo.com · world

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेखा कुमारी यादवले रसुवा बाढीपछिको अवस्थामा सरकार सक्रिय रहेको दाबी र यथार्थका बीचमा मेल नरहेको टिप्पणी गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपद् आउनु प्राकृतिक घटना भएको बताइन् । ‘विपत्तिमा नागरिकको ज्यान जोगाउने तयारी, पूर्व सूचना र उद्धार राज्यको जिम्मेवारी हो,’ उनले भनिन् । बुधबार प्रतिनिधिसभाको […]

Read full article →