बाढी प्रभावित थलोमा स्वास्थ्य सेवा दिँदै सरिशा र त्रिशला
काठमाडौं । पूर्वमिस नेपाल अर्थ सरिशा श्रेष्ठ र गायिका त्रिशला गुरुङले भोटेकोशी बाढी प्रभावित नुवाकोटका विभिन्न ठाउँमा पुगेर पीडितको स्वास्थ्य जाँच गरेका छन् भने चिकित्सकीय सामग्री वितरण गरेका छन् । सरिशा र त्रिशाला दुवै डाक्टर हुन् । सरिशा एमबीबीएस एमपीएचका विद्यार्थी हुन् भने त्रिशला एमबीबीएस डाक्टर हुन् । उनीहरूले नुवाकोटको बोलकोटगढीमा ३०० जना पीडितको स्वाथ्य […]
