Depository of News

किन विवादमा पर्‍यो मलेसियाका प्रधानमन्त्रीले ताइवान विषयमा दिएको अभिव्यक्ति ?

newsdepo.com · world

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले हालै 'म ताइवानलाई चीनको एउटा भाग मान्छु' भनेपछि उनी विवादमा तानिएका छन्। यो अभिव्यक्तिले मलेसिया आफ्नो परम्परागत असंलग्न परराष्ट्र नीतिबाट हटेर चीनतिर ढल्किन लागेको हो कि भन्ने गम्भीर आशङ्का र प्रश्नहरू उब्जाएको छ।

Read full article →