Depository of News

तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड ३१ लाख सहयोग

newsdepo.com · world

१८ भदौ, काठमाडौं । तिलग‌ंगा आँखा प्रतिष्ठानबाट बाढीपीडितका लागि १ करोड ८ लाख ५१ हजार सहयोग प्रदान गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख १ रुपैयाँ र प्रतिष्ठानका कर्मचारीहरूको एक दिनको पारिश्रमिकबाट ८ लाख ५१ हजार ३५१ रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिएको हो । त्यसैगरी प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था […]

Read full article →