Depository of News

नेप्सेमा ४.६६ अंकको वृद्धि, साढे ३ अर्बको कारोबार

newsdepo.com · world

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४.६६ अंकले बढेर २ हजार ५ सय ४२.७७ अंकको बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १ सय ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २६ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि […]

Read full article →