चीनकाे तेस्रो चरणको आपत्कालीन सहायता सामग्रीसहित १० जना फरेन्सिक विशेषज्ञ काठमाडौंमा
काठमाडौं । चीनले नेपालमा हालै आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका लागि पठाएको तेस्रो चरणको आपत्कालीन मानवीय सहायता सामग्री बिहीबार काठमाडौं आइपुगेको छ । चिनियाँ वायुसेनाको युन-२० ठूलो क्षमताको ढुवानी विमानमार्फत सहायता सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । सोही विमानमा नेपालमा विपद्पछिको उद्धार तथा राहत कार्यमा सहयोग गर्न चीनले पठाएको चौथो चरणको विशेषज्ञ […]
