कांग्रेस अब सरकारलाई प्रश्न गर्ने अवस्थामा आइपुगेको छ : शर्मा
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रसुवा बाढीलगत्तै राष्ट्रिय विपद्लाई एकताका साथ सामना गर्ने नीतिका साथ सरकारलाई सहयोग गरे पनि कांग्रेस अब सरकारलाई प्रश्न गर्ने अवस्थामा आइपुगेको बताएका छन् । रसुवाका जलविद्युत् आयोजनाका सुरूङहरूमा फसेकाहरूको प्राविधिकले गर्नुपर्ने उद्धारमा खेलवाड गरेर मन्त्रीहरू प्रचारबाजीमा रमाएको भन्दै उनले कांग्रेस अब सरकारलाई प्रश्न गर्ने अवस्थामा आइपुगेको […]
