बाढीपछिको पुनर्निर्माणलाई तीव्र बनाउन सरकारलाई संसदीय समितिको निर्देशन
१८ भदौ, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तीव्र पार्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले बाढीमा वेपत्ताहरुको खोजी उद्धारसँगै पूर्वाधार पुनर्निर्माण र पुन:स्थापनालाई तिव्रता दिन सरकारलाई निर्देशन दिएको हो । बाढीबाट प्रभावित क्षेत्रमा कयौ मानिसहरु अझै फसेर बसेकोले खोज तथा उद्धार अभियानलाई तिव्रता […]
