Depository of News

सर्वोच्च अदालतमा आगलागी, अभिलेखालयका कागजात जले

newsdepo.com · world

काठमाडौं । सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी हुँदा काम नलाग्ने तथा प्रयोगविहीन अवस्थामा राखिएका कागजात र कानून पत्रिकाका केही प्रति जलेका छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार नयाँ भवनको निर्माणाधीन अभिलेख शाखामा गत राति आगलागी भएको हो। बिजुलीको प्लग सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट विचाराधीन मुद्दाका कागजातमा कुनै क्षति […]

Read full article →