Depository of News

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

newsdepo.com · world

१८ भदौ, काठमाडौं । भोटेकोशी बाढी पीडितका लागि नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले प्रधानमन्त्री दैवी प्रकोप कोषमा १५ लाख ५५ हजार ५५५ सहयोग गरेको छ । बुधबारल्याबका सञ्चालक समिति सदस्य शरद भुसाल र सञ्चालक अस्मिता अधिकारीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । विपद्का कारण प्रभावित क्षेत्रमा दूषित पानी, सरसफाइको अभाव […]

Read full article →