जलविद्युत् आयोजनाको सुरक्षा डिजाइनमै पुनर्विचार गर्नुपर्छ
'जलविद्युत् आयोजनाको लागत केही बढे पनि सुरक्षा संरचनामा खर्च गर्नुपर्छ । किनभने एउटा ठूलो विपद्मा आयोजना र त्यहाँ काम गर्ने मानिस दुवै गुमाउने अवस्था आयो भने त्यसको क्षति धेरै ठूलो हुन्छ ।'