Depository of News

न्यूरोसर्जन समाजबाट बाढीपीडितलाई ५ लाख सहयोग

newsdepo.com · world

१८ भदौ, काठमाडौं । नेपाल न्यूरोसर्जन समाज (नेसन) ले बाढीपीडितका लागि ५ लाख ‍१०१ रुपैयाँ सहयोग गरेको छ । समाजले बिहीबार प्रेस विज्ञप्ति जारी गरी सो रकम प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरेको जानकारी दिएको छ । देश र जनतामाथि आइपरेको यस दुःखद् घडीमा उद्धार तथा राहत कार्यमा अलिकति भए पनि सहयोग पुगोस् […]

Read full article →