गोकर्णमा आज पनि गाडिँदैछन् बाढीका शव
१८ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालले आज पनि भोटेकोशी बाढीमा फेला परेका शव गोकर्णमा गाड्ने तयारी गरेको छ । पहिचान नखुलेका शवहरूलाई अस्थायी रूपमा व्यवस्थापन गर्न लागिएको हो । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका अनुसार हालसम्म १७७ शव व्यवस्थापनका लागि अस्पतालमा ल्याइएको थियो । तीमध्ये १२९ शवको पोस्टमार्टम सम्पन्न भइसकेको छ । ८५ […]
